९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बाग्मतीमा पाण्डे आन्तरिक मामिला र खनाल सामाजिक विकास मन्त्री


0
Shares

हेटौडा । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुईजना मन्त्री नियुक्त गर्नुभएको छ ।

उहाँले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री एंव भौतिक पूर्वाधार विकास मन्त्री र कृष्ण प्रसाद शर्मा खनाललाई सामाजिक विकास मन्त्री सिफारिश गरी प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

पद तथा गोपनियताको सपथ ग्रहण पश्चात आफ्नो मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो पदभार ग्रहण गरेका थिए ।