२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्र बैंकको आरटिजिएस सुचालु रहने


0
Shares

काठमाडौं । सोमबार गाईजात्रा पर्वका दिन सार्वजनिक बिदा भए पनि आरटिजिएस भुक्तानी प्रणाली भने सुचालु हुने राष्ट्र बैंकले जनाएको छ ।

आइतबार एक सूचना जारी गर्दै बैंकले सार्वजनिक विदा भए पनि यस दिन दिन रियल टायम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा पूर्णकालीन विजनेस डे सञ्चालन हुने जनाएको हो ।