१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धनको बैठक आज बस्दै


0
Shares

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरवहादुर देउवाका स्वकीय सचिव भानु देउवाको अनुसार बैठक विहान १० बजे पछि बस्न लागेको हो ।

बैठकमा मन्त्रीपरिषद् विस्तार, सत्ता सञ्चालन तथा अमेरिकी सहयोग परियोजना (एमसीसी) लगायतका विषयमा छलफल हुँदैछ ।