२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वर्षाले पाकेको धान बालीमा क्षति


0
Shares

सर्लाही । सर्लाहीमा निरन्तर वर्षाका कारण धान बालीमा क्षति पुगेको छ । पाक्ने लागेको धान वर्षा विगार्ने हो कि भन्ने चिन्तामा कृषकहरु परेका छन् ।

दैनिक वर्षा भईरहँदा धान पाक्न ढिलाई हुने र खेतमा पानी जम्दा काटेर राखेको धान बिग्रिने भन्दै कृषकहरु चिन्तित भएका हुन् । सर्लाहीका कृषकले धान खेती हुने करिव ४५ हजार हेक्टर खेतमध्ये ३०–३५ हेक्टर जमिनमा छिटै पाक्ने धान लगाउने गरेका छन् ।