
प्रतिकात्मक तस्विर ।
बर्दिया । नदीमा डुबेर बर्दियामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छ्न ।
मृत्यु हुनेमा बाग्लुङका हुकुम बिक रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी इश्वर कार्किले जानकारी दिनुभयो । यस्तै बारबर्दिया नगरपालिका बर्दियाका लेखनाथ पौडेल बेपत्ता भएका छ्न् ।
बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । दसैं मनाउन घर आएका उनीहरु नदीमा नुहाउन गएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्