८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एनसेलको नयाँवर्ष ‘अफर’, ‘डेटा प्याक’मा ५० प्रतिशत छुट


0
Shares

काठमाडौं, पुस १६ । सन् २०२० को पहिलो दिन जनवरी १ तारिखमा ‘डेटा प्याक’ सुचारु गर्नेलाई एनसेलले ५० प्रतिशत छुट दिएको छ ।

नयाँवर्ष २०२० को अवसरमा एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जीबी र ६ जीबी मासिक डेटा प्याकको सुविधा दिइएको कम्पनीले जनाएको छ ।

यो ‘अफर’ २४ घन्टाका लागि मान्य रहने कम्पनीले जनाएको छ ।