२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुनको मूल्य दुई सयले बढ्यो


0
Shares

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

सोमबार (हिजो) छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएकोमा मंगलबार २ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य बढेर ९२ हजार १ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।