
काठमाडौं । रुकुम पूर्वमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सन्जय नाथलाई पक्राउ गरेको हो । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालये जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्