
कैलाली । नक्कली नोटसहित जिल्लामा दुई जना पक्राउ परेका छन् ।
बर्दगोरिया गाउँपालिका–२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्