२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव


0
Shares

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा राष्ट्रियसभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको स्रोतले जानकारी दियो ।

मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेदेखि बसिरहेको छ ।