२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले स्थायी कमिटी बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजो दिउँसोका लागि बोलाइएको बैठक आज विहान बस्नेगरी सारिएको थियो ।

बैठक अहिले विहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताउनुभएको छ ।