२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


लागुऔषध सहित एक जना पक्राउ


0
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला धोबिनी गाउपालिका २ घर भएका २६ बर्षिय दिवाकर कुमार साह रहेका छन ।

भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलका चालकलाई चेकजाँच गर्दा १३ सय ५० एम्पुल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।