
एजेन्सी । भारतको मिजोरममा केन्द्र विन्दु बनाएर आज विहान शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव १ म्याग्नेच्युड रेकर्ड गरिएको भूकम्प विहान साढे पाँच बजे गएको हो ।
भूकम्पको धक्का पश्चिम वंगाल, त्रिपुरा र आसामसम्म महसुश गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । १२ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने आईसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्