
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आठ इजलास तोक्नु भएको छ । प्रधानन्याायाधीश राणाले आजका लागि आठ इजलास ताेक्नु भएकाे हाे ।
राणाले सात संयुक्त र एक एकल गरी आठ इजलास अन्तर्गत २७४ मुद्दाको पेसी तोक्नु भएको हो । प्रधानन्यायाधीशको लागि भने कुनै इजलास तोकिएको छैन।
प्रतिक्रिया दिनुहोस्