
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९२ हजारमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला ९२ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्यमा भने १० रुपैयाँले बढेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्