२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


पोलिटब्यूरो र स्थायी कमिटी चयन गर्न मंसिर २५ र २६ गते एमालेकाे केन्द्रीय कमिटी बैठक बस्ने


0
Shares

काठमाडौं । पोलिटब्यूरो र स्थायी कमिटी चयन गर्न नेकपा एमालेको दशौं केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

बैठक मंसिर २५ र २६ गते काठमाडौंमा बस्ने नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनुभयो ।

पार्टीलाई कामकाजी बनाउनेगरि केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले बताउनुभयो । दशौं केन्द्रीय कमिटीको पहिलो बैठक सौराहमै बस्नेछ ।