
काठमाडौं । प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।
सोमबार सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ गते बुधबार विदा दिने जनाएको हो ।
साथै कार्यालयले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ विवाह महोत्सवमा सहभागी हुन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्