१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भृकुटीमण्डमा कांग्रेस महाधिवेशनको तयारी यसरी गरिदैछ (फोटो फिचर)


0
Shares

काठमाडाैं । नेपाली कांग्रेसको १४ औ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटी मण्डपमा तयारी तीव्र पारिएको छ । कामदारहरु मञ्च निर्माणमा व्यस्त देखिएका छन् । महाधिवेशनमा फ्री वाइफाइको व्यवस्था समेत गरिएको छ ।

तस्वीरहरू– रामेश्वर सापकोटा/मोहन बल्ल