११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको नाम सार्वजनिक (सूचीसहित)


13
Shares

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सर्लाही जिल्लाका महाधिवेशन प्रतिनिधिको नाम बाहेक चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।

सर्लाहीका प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नसकिएको यो सूचीमा सर्लाहीको नाम समावेश हुन नसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सर्लाहीको नाम प्राप्त भएपछि पुनः महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिने निर्वाचन समितिले बताएको छ ।

हेर्नुस् महाधिवेशन प्रतिनिधिको नाम :