१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छोरीको बुवा बने ‘तक्मे बुढा’


0
Shares

काठमाडौं । हास्यकलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ छोरीको बुवा बनेका छन् ।

काठमाडौंको एक अस्पतालमा विल्सनकी श्रीमती सरिना लामाले छोरीको जन्म दिएकी हुन् । विल्सनले आफ्नो छोरीको नाम सभ्यता राई राखेका छन् ।

उनले सामाजिक सञ्जालबाट तस्वीर सेयर गर्दै आफ्ना शुभेच्छुकमाझ खुसी साटेका छन् ।

२०७६ भदौमा विवाहकाे खबर सार्वजनिक गरेका राई र तामाङले २०७५ फागुनमा परम्परागत विधिबाट विवाह गरेका थिए ।