१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पूर्वडिआइजी खरेलले आज नयाँ दल घोषणा गर्दै


0
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज नयाँ दल घोषणा गर्दै हुनु हुन्छन् ।

आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल ‘नेपाल सुशासन पार्टी’ नामक घोषणा गर्न लाग्नु भएको हो ।

देशले राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै आफूले नयाँ पार्टी गठन गर्न लागेको उहाँले बताउनु भयो ।

सुशासनअभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले २९ वर्ष प्रहरी सेवामा जीवन बिताउनु भएको थियो ।