२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


महामन्त्रीको सुरुवाति मतपरिणामः ३ सय मत गन्दा गगनलाई २०० मत


2.171k
Shares

gagan thapa corona kp oli primeminister health emergency

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ ।

३ सय मत गन्दा गगन थापा पहिलो नम्बरमा छन् । उहाँले २०० मत पाउनु भएको छ । यसैगरी, प्रदीप पौडेलले ११० मत पाउनु भएर दोस्रिो र विश्वप्रकाश शर्माले १०४ मत पाउनु भएर तेस्रो नम्बरमा रहनु भएको छ ।

यस्तै, प्रकाशशरण महतले ९१ मत, मीनेन्द्र रिजालले ५५ र राजाराम कार्कीले ५ मत प्राप्त गर्नु भएको छ ।