८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘क्यान इन्फोटेक २०२०’ को ‘तयारी पूरा’


0
Shares

काठमाडौं, माघ १५ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्दै आएको सूचना–प्रविधिसम्बन्धी बृहत् प्रदर्शनी ‘क्यान इन्फोटेक २०२०’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

सन्चार तथा सूचना–प्रविधि र मनोरन्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको २६औं संस्करण आउँदो फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा आयोजना हुँदैछ ।

प्रदर्शनीको तयारी पूरा भएको र ८० प्रतिशत स्टल बुकिङ भइसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिएका छन् ।