१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस अपाङ्ग खुला केन्द्रीय सदस्यमा भक्तपुरका श्रेष्ठ निर्वाचित


260
Shares

काठमाडौं । नेपाली कांग्रेसको अपांगता भएकातर्फ खुला केन्द्रीय सदस्यमा भक्तपुरका मदनकृष्ण श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

सोमबार बेलुकी सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १ हजार ६ सय ४० मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

केन्द्रीय सदस्य अपांगता भएका खुलातर्फ एक पदमा १२ जना चुनावी प्रतिस्पर्धामा थिए । कुल खसेको ४ हजार ६ सय ७२ मध्ये ५४ मत बदर भएको थियो ।