
काठमाडौं । शिक्षक सेवा आयोगले देशर १३ हजार ९३ प्राथमिक शिक्षक माग गरेको छ ।
आयोगले सूचना जारी गर्दै प्राथमिक तह, ततृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी दरखास्त आह्वान गरिएको हो । इच्छुक व्यक्तिले अनलाइनमार्फत समेत फारम भर्न सक्नेछन् ।
सूचनाअनुसार इच्छुक आवेदकहरुले आजदेखि माघ १३ गतेसम्म आवेदन दिन सक्छन् । यसैगरि डबलदस्तुर तिरेर माघ २० गतेसम्म पनि आवेदन दिन सक्छन् ।
सूचना हेर्नुहाेस्-
प्रतिक्रिया दिनुहोस्