१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘आरआरआर’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित


2.47k
Shares

काठमाडौं । दक्षिण भारतको प्रतिक्षित चलचित्र ‘आरआरआर’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ ।

आगामी शुक्रबारदेखि रिलिज हुने तयारीमा रहेको फिल्म भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै प्रदर्शन स्थगित गरिएको हो ।

एसएस राजमौलीको निर्देशित फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको प्रचारका लागि यसको निर्माणपक्षले ठूलो धनराशी खर्च गरिसकेको थियो ।

यस्तै, चलचित्रको अमेरिका प्रिमियरका लागि १० लाख भन्दा बढी टिकट पनि बिक्री भइसकेको थियो ।