
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेल बराबरीमा सकिएको छ । शनिबारको बराबरीसँगै संकटा अहिलेसम्म लिगमा अपराजित रहेको छ ।
बराबरीसँगै सात खेलबाट १३ अंक जोड्दै लिगमा अपराजित रेहेको संकटा तेस्रो स्थानमा छ । सात खेलबाट तीन अंक जोड्दै च्यासल रेलिगेसन जोनमा छ ।
प्रतिक्रिया दिनुहोस्