१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा एकै दिन एक लाख ४१ हजार जनामा कोरोना संक्रमण


156
Shares

एजेन्सी । काेराेना भाइरस विश्वभर फैलिन थालेकाे छ । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।