
तस्विरः दिपक चालिसे
फ्रान्स । गैरआवासीय नेपाली संघ (एनआर एन) फ्रान्सले युक्रेनबाट ३५ जना नेपालीलाई उद्धार गरेको छ ।
युक्रेनमाथि रुसले आक्रमण शुरु गरेपछि युक्रेनमा रहेका नेपालीहरु अलपत्र परेका थिए ।

३५ जना मध्ये २५ जना पोर्चुगल जानेलाई खाना, बस्न र यातायातको प्रवन्ध गरिएको एनआरएन फ्रान्सकी अध्यक्ष गीता खनालले जानकारी दिनुभयो । १२ जना भने हाललाई फ्रान्समै रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्