८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कार्लोस गार्फियालाई पराजित गर्दै नाडाल फाइनलमा


52
Shares

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार बिहान भएको सेमिफाइनलमा आफ्नै देशका कार्लोस गार्फियालाई ६–४, ४–६ र ६–३ ले पराजित गर्दै नाडाल फाइनलमा प्रवेश गरेका हुन् ।

अब नाडालले उपाधिका लागि अमेरिकी खेलाडी टेलर फिर्ट्जसँग प्रतिस्पर्धा गर्ने छन् ।