१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चैत मसान्तभित्र हतियार बुझाउन सिरहा प्रशासनको सूचना


78
Shares

काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै सिराहा प्रशासनले हातहतियार बुझाउन सूचना जारी गरेको छ ।

चैत मसान्तभित्र जिल्ला भरी इजाजत लिइराखेको हातहतियार बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गर्नुभएको हो ।

चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गरिने कवारीको चेतावनी छ ।

सिराहाभर तीन सय दुई हातहतियार प्रयोगका लागि अनुमति लिइएको छ ।