
बर्दिया । म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन दर्ता भएकाे छ ।
आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा माग गरिएको म्यादी प्रहरीका लागि ७ हजार बढीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आवेदन दर्ता गराएका छन् ।
बर्दियामा १ हजार ५ सय ३९ पदका लागि आवेदन खोलिएकोमा माग भन्दा ४ गुणा बढीले आवेदन दर्ता गराएको बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताउनुभयो ।
माग गरे भन्दा धेरै आवेदन परेकाले प्रक्रियाबाट छनौट गरिने छ ।
प्रतिक्रिया दिनुहोस्