
web pic
काठमाडौं । बाँकेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका राँझा चोकमा टिपरले ठक्कर दिँदा स्थानीय ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको हो ।
कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे १ क ६५६ नम्बरको टिपरले भण्डारीलाई ठक्कर दिएको हो ।
अस्पताल पुर्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
चालक र टिपर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्