१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डिशहोमको नयाँ अफर : एक वर्षको रिचार्जमा २४ महिना टिभी


4.147k
Shares

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकका लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ ।

डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकका लागि सार्वजनिक गरिएको योजनामा डिशहोमको डिलरबाट फण्ड ट्रान्स्फरमार्फत एक वर्षको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्न पाउने भएका छन् ।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरूमध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एक जनाले १ लाख पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।