१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन आयोगले हटायो ७१ निर्वाचत अधिकृत, अन्य ७१ जना नियुक्त (सूचीसहित)


1.43k
Shares

काठमाडौं । निवार्चन आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।

आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै ‘विभिन्न कारण’ उल्लेख गरेर ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको छ ।

नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतहरू चैत २९ गतेभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ ।

आयोगले चैत १३ गते स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति गरेको थियो ।