
सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचन २०७९ को लागि सिन्धुपाल्चोकको उत्तरी नाका तातोपानीबाट मत पेटिका भित्रिएको छ ।
बिहीबार नाकाबाट ४ हजार बक्स मत पेटिका भिभिएको हो । निर्वाचन आयोगले ७८ हजार बक्स मत पेटिका खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।
मत पेटिका खरिद ग्यबियनेट इन्भेस्टमेन्ट सोलुसन प्राइभेट लिमिटेडले गरेको हो । अहिले नाकाबाट ४ हजार बक्स मतपेटिका आइसकेको ढुवानीकर्ता कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्