७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आज लखनउ र बैंगलोरबीच भिडन्त हुँदै


91
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज नवप्रवेशी लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच भिडन्त हुँदैछ ।

आज राति ७ः४५ बजे लखनउ र बैंगलोरबीचको खेल मुम्बईमा हुनेछ ।

लखनउ आज पाँचौ जित निकाल्ने योजनामा रहेको छ । लखनउ ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।

बैंगलोर पनि पाँचौ जितको खोजीमा हुनेछ । बैंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ ।