१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनोनयन दर्ताका लागि आयोगले पत्रकार सम्मेलन गर्दै


286
Shares

काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएकाे छ।

साे सम्मेलन शनिबार दिउँसो साढे ४ बजे गर्ने आयोगले जनाएकाे हाे। यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते दुई दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले बताएकाे छ ।

निर्वाचनका विषयमा सबै तयारीको सन्दर्भमा जानकारी दिनका लागि निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने जनाएकाे छ।