
काठमाडौं, साउन २६ । विज्ञता कार्कीको निबन्धसंग्रह ‘अदृश्य दृश्यहरु’को विमोचन गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुस्तक विमोचन गरेका हुन् ।
कार्कीका यसअघि ‘चित्रभित्र लुकेका शब्द’, ‘यात्री सिंह’ र ‘विज्ञताज् स्टोरिज’ नामक पुस्तक प्रकाशित भइसकेका छन् ।
कार्की विभिन्न पुरस्कारबाट सम्मानित पनि भइसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस्