१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धरान र इटहरीको मेयरमा कांग्रेसको तर्फबाट राई र पौडेल


663
Shares

सुनसरी । नेपाली कांग्रेसले सुनसरीका दुई उप–महानगरपालिकाको मेयरको उम्मेदवार टुंङ्ग्याएको छ ।

धरान उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट किशोर राई र इटहरीमा हेमकर्ण पौडेलले मेयरको टिकट पाएका छन् ।

कांग्रेस प्रदेश कमिटीको सोमबारको बैठकले राई र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले इटहरीको मेयरमा याम सुब्बा र धरानमा मन्जु भण्डारीलाई उम्मेदवार उठाउने भएको छ ।