
काठमाडौं । सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौंमा चुनावी सभा गर्ने भएकाे छ ।
काठमाडौंकाे शान्तिबाटिकामा शुक्रबार दिउँसो १ बजे गठबन्धनले चुनावी सभा गर्ने भएकाे हाे । साे सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएकाे एक नेताले बताएका छन ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सभालाई सम्बोधन गर्ने छन ।
प्रतिक्रिया दिनुहोस्