१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अध्यक्ष प्रचण्डले गरे मतदान


364
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज (शुक्रबार) बिहान भरतपुर महानगरपालिकाबाट मतदान गर्नुभएको छ ।

शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकामा पुगेर शान्तिपुरको नेपाल प्रहरी स्कुल केन्द्रबाट मतदान गर्नुभएको हो ।

साेही केन्द्रमा पुगेर उहाँकी छाेरी रेणु दाहालले पनि मतदान गर्नुहुनेछ ।