
काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।
जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहान ९ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि सर्वदलीय बैठक बस्न ढिलाई भएपछि मतगणनाको समय धेकेलिएको हो ।
प्रतिक्रिया दिनुहोस्