
फाइल तस्बिर
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउनुभएको छ ।
९ सय ५० मत गणना सकिँदा दाहालले ३ सय ७४ मत पाउनुभएको छ ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३ सय ४ मत ल्यानुभएको छ । उहाँ ७० मतले पछि पर्नुभएको छ ।
कांग्रेसबाट बागी उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले १ सय २४ मत ल्यायनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्