१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आईपीएलको इलिमिनेटरमा लखनउ र बैंग्लोर भिड्दै


273
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार (आज) इलिमिनटेरको खेल हुँदैछ ।

नेपाली समयअनुसार साँझ पौने ८ बजे हुने खेलमा लखनउ सुपरजाइन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् ।

आजको खेलको विजेताले शनिबार हुने फाइनलमा गुजरात टाइटान्ससँग उपाधिका लागि भिड्नेछ । नवप्रवेशी टाइटान्स राजस्थान रोयल्सलाई ७ विकेटेले पराजित गर्दै मंगलबार राति फाइनलमा पुगेको हो ।

बुधबारको खेलको उपविजेताले शुक्रबार हुने क्वालिफायर–२ मा तेस्रो स्थानका लागि राजस्थान रोयल्ससँग तेस्रो स्थानका लागि भिड्नेछ ।