१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोलभेडाको मूल्यले किसानलाई राहत


728
Shares

धनकुटा । गोलभेडाले राम्रो मूल्य पाएपछि धनकुटाका किसान लाई राहत मिलेको छ ।

मूल्यमा एकरूपता नहुँदा कुनै समय लगानीसमेत उठाउन नपाएका किसान अहिले भने राम्रो मूल्य पाएपछि राहत मिलेको छ हो ।

किसानलाई राहत मिल्दा उपभोक्तालाई भने ठूलो मार परेको छ । धनकुटाका अहिले स्थानीय गोलभेडाको मूल्य प्रतिकेजी १ सय देखि १ सय ३० रुपैयाँसम्म पुगेको छ ।

जिल्लाको धनकुटा नगरपालिका, पाख्रिबास, आँखिसल्ला, बेलहरा तथा बुढिमोरङ्ग लगायतका स्थानमा गोलभेडाको व्यावसायिक खेती हुँदै आएको छ ।