१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा सवारी साधनको ठक्करबाट पुरुषको मृत्यु


559
Shares

काठमाडौं । चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा बुधबार बिहान करिब ४ बजे सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको प्रहरलिे जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन् ।

दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजि कार्य भईरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।