
काठमाडौं । विद्युतीय भुक्तानी प्रदायक ‘आइएमई पे’ र खाना डेलिभरी एप ‘फुडमान्डु’बीच सम्झौता भएको छ ।
जेठ २३ गते देखि लागू हुने सम्झौतामा ‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् ।
यो क्यासब्याकको सीमा ५ सय रुपैयाँ सम्म मात्र रहनेछ ।
प्रतिक्रिया दिनुहोस्