७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आज कतिमा कारोबार हुँदै छ सुनचाँदी, हेर्नुहोस् !


520
Shares

काठमाडौं । साताको चौथो दिन बुधबार बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बुधबार ५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।