
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ ।
शुक्रबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो ।
प्रतिनिधि सभाको बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाई र गृह मन्त्रालयको बजेटका बारेमा सांसदहरुले छलफल गर्नेछन् ।
यस्तो छ बैठकको कार्यसूची :

प्रतिक्रिया दिनुहोस्